PalikaExpress
१९ फाल्गुन २०७८, बिहीबार
270 पटक हेरिएको

पालिका एक्सप्रेस, आज २०७८ फागुन १९ गते बिहिबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय , सार्बजनिक संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बबाट मिति २०७८/११/१६ मा निर्णय भएकोले सार्बजनिक बिदा हुने भएको छ ।

त्यस कारण आज सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शेयर बजार पनि बन्द हुनेछ ।अब शेयर कारोबार आईतबारबाट मात्र हुने भएको छ ।