१८ फाल्गुन २०७८, बुधबार   386 पटक हेरिएको


image

पालिका एक्सप्रेस,भोलि २०७८ फागुन १९ गते बिहिबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय , सार्बजनिक संघ संस्थाहरुमा  सार्बजनिक बिदा     दिने नेपाल सरकार मन्त्रिपरिषद्बबाट मिति २०७८/११/१६ मा निर्णय भएकोले सार्बजनिक बिदा हुने भएको छ ।





सम्बन्धित समाचार