PalikaExpress
१६ फाल्गुन २०७८, सोमबार
249 पटक हेरिएको

पालिका एक्सप्रेस, एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीको फागुन १० गते मंगलबार बसेको संचालक समितिको १२१ औ बैठकले शेयरधनीहरुलाई बोनस शेयर ६ प्रतिशत र नगद लाभांश ०.३१५८ प्रतिशत(कर प्रयोजनका लागि )गरी कुल ६.३१५८ प्रतिशत लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश बीमाबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि वितरण गर्ने छ ।