PalikaExpress
१४ फाल्गुन २०७८, शनिबार
673 पटक हेरिएको

पालिका एक्सप्रेस, हिन्दु धर्मावलम्बी नेपालीहरुको महानपर्व महाशिबरात्री फागुन कृष्ण चतुर्दशीका दिन मनाईने हुँदा यहि २०७८ फागुन १७ गते नेपाल सरकारले मुलुकभर सार्बजनिक बिदा दिने भएको छ ।

महाशिबरात्रीका दिन सबै सरकारी कार्यालय ,बैंक तथा वित्तीय संस्थाहरुलाई सार्बजनिक बिदा दिने भएको छ ।