१८ कार्तिक २०७७, मंगलवार   272 पटक हेरिएको


image

सानिमा जनरल इन्स्योरेन्स (SGI) शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सको एक करोड कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।साधारण शेयर  धितोपत्र सूचीकरण नियमावली ऐन २०७५ बमोजिम मिति २०७७.०७.१७ गतेको निर्णय अनुसार सूचीकरण गरिएको सबैलाई जानकारीको लागी सूचित गरेको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयरलाई (SGI) कारोबार संकेत प्रदान गरेको छ । यसअनुसार बुधबार कम्पनीको कारोबार खुल्नेछ ।





सम्बन्धित समाचार