२ फाल्गुन २०७८, सोमबार   1962 पटक हेरिएको


image

पालिका एक्सप्रेस,प्रदेश सरकार (मन्त्रिपरिषद्) मिति २०७७/१२/१३ को निर्णयानुसार बि.स २०७८ फागुन ३ गते मंगलबारको दिन प्रदेश स्थापना दिबसको उपलक्ष्यमा लुम्बिनी प्रदेश भर सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश भर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





सम्बन्धित समाचार