२८ माघ २०७८, शुक्रबार   274 पटक हेरिएको


image

नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याज बढाउन बैंकहरुलाई दबाव दिएको छ। संघको शुक्रबारको बैठकले फागुनका लागि बैंकहरुले प्रकाशित गर्न सक्ने अधिकतम ब्याजदर तोकेको हो। संस्थागतमा त्यसको एक प्रतिशत कम अर्थात् १०.०३% अधिकतम ब्याजको सीमा संघले फागुनका लागि तय गरेको छ।

बैंकिङ प्रणालीमा तरलता संकटमा खासै सुधार नआएपछि निक्षेप आकर्षित गर्नका लागि बैंकहरुलाई ब्याज बढाउन राष्ट्र बैंकले दबाव दिएको हो। त्यस्तै यस्तै, बचत निक्षेपमा व्यक्तिगत मुद्दतीको ५% कम (६.०५%) र कल डिपोजिटमा ३.०१५% सीमा तोकेको बैंकर्स संघ स्रोतले बताएको छ।





सम्बन्धित समाचार