२७ माघ २०७८, बिहीबार   402 पटक हेरिएको


image

पालिका एक्सप्रेस, रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले स्थानीय तथा सर्ब-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि रुपैया १०० अंकित दरमा ३ लाख ९९ हजार कित्ताको कुल ३ करोड ९९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो।

यस रावा इनर्जी कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस सम्बन्धी सम्झौता पत्रमा कम्पनीका तर्फबाट अध्यक्ष बद्रीप्रसाद गौतम र प्रभु क्यापिटलका तर्फबाट प्रबन्धक निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका





सम्बन्धित समाचार