२६ माघ २०७८, बुधबार   244 पटक हेरिएको


image

पालिका एक्सप्रेस, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।संस्थाको माघ २५ गते बसेको सञ्चालक समितिको ११४ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २१ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार