२३ माघ २०७८, आईतवार   480 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जस अनुसार बोनस शेयर १४ प्रतिशत र नगद लाभांश ०.७३ प्रतिशत  रहेको छ। यो प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पछि शेयर धनीहरुलाई लाभांश वितरण गरिनेछ।





सम्बन्धित समाचार