१९ माघ २०७८, बुधबार   263 पटक हेरिएको


image

पालिका एक्सप्रेस, आज माघ १९ गते बुधबार शेयर बजार बन्द हुने भएको छ ।सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएकोले शेयर बजार पनि बन्द हुने भएको हो ।

सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय तथा सार्बजनिक निकायमा सार्बजनिक बिदा दिने” नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ माघ १७ गते को निर्णय भएकोले सार्बजनिक बिदा गरेको छ ।

अब बिहीबार मात्रै सेयर कारोबार हुने भएको छ ।





सम्बन्धित समाचार