PalikaExpress
१७ माघ २०७८, सोमबार
244 पटक हेरिएको

पालिका एक्सप्रेस, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (HIDCL) केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नियामकीय दायरामा आएको छ ।

नेपाल राष्ट्र बैंकको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ को दफा ३(घ) बमोजिम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) लाई उक्त ऐनको व्यवस्था लागू हुने वित्तीय संस्थाको रुपमा तोकिएको केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी जनाएको छ ।