१२ माघ २०७८, बुधबार   526 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कोभिड-१९ को संक्रमण बढ्दै गएको कारण सरकारले माघ १५ गते सम्म देशभरका सबै बिद्यालय बन्द गरिएकोमा सरकारले माघ १५ गते देखि २० गते सम्म विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशै भरका सबै विद्यालय खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । 

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह सँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका कोहि पनि नछुट्ने गरी उक्त अबधि भित्रै आफ्ना सबै खोप लगाउन बाँकी  विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् । 





सम्बन्धित समाचार