१७ कार्तिक २०७७, सोमबार   601 पटक हेरिएको


image

आज शेयर बजार ३.३३ अंकले घटेर १,६३७.६३ को विन्दुमा कायम भएको छ ।बजार घटे पनि लगानीकर्ता को उत्साह घटकों छैन । बैंकिङ्, विकास बैंक, जीवन बीमा र अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । आज बिशेष गरी लघुबित्त कम्पनी शेयर मा बढेको पाउछौ ।

आज कारोबार समय भर (Total Scrips Traded) १ सय ९७ कम्पनीको ६९, ३७,४५४ कित्ता शेयर किनबेच हुँदा (2,453,954,688)२ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । प्राईम कर्मसियल बैंकको १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। (HIDCL) जल बिधुत लगानी तथा बिकास कम्पनी लि. को (80,082,537)  ८ करोड़ ८२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीका(GIC) लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् । छिमेक लघुवित्त विकास बैंकको प्रमोटर शेयर ७.०१ प्रतिशतका दरले गुमाएका छन् भने

विशाल बजारका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने सारथी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन्।





सम्बन्धित समाचार