१७ कार्तिक २०७७, सोमबार   59 पटक हेरिएको


image

नेपाल  पुनर्बीमा कम्पनीले यो भन्दा पहिला लोगो र छाप दुईटा प्रयोग गर्दै आएकोमा अब एउटा मात्र प्रयोग गर्न लागेको ले सूचना जारी गरी सबैलाई सूचित गरेको छ ।

कम्पनीको लोगोमा नेपालको नक्सा रहेकोमा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि कम्पनीले सोहि अनुसारको लोगो प्रयोग गर्ने जनाएको छ ।

त्यसैगरी कम्पनीले यस अघि कम्पनीले गोलाकार आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आएकोमा अब लोगो र छाप एउटै प्रयोग गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।





सम्बन्धित समाचार