३ माघ २०७८, सोमबार   272 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ माघ ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको बोनस सेयर १५ प्रतिशत र नगद लाभांश ०.७९ प्रतिशत गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश बिमा समितिबाट पारित गरेपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयर धनीले पाउने छन् ।





सम्बन्धित समाचार