१ माघ २०७८, शनिबार   151 पटक हेरिएको


image

पालिका एक्सप्रेस, न्यून र मध्यमआयश्रोत भएकादेशहरूमाजलनवापोल्ने एउटा प्रमुख स्वास्थ्य समस्याहो । त्यसैगरी नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमिका कारण धेरै समस्याआइपर्ने गर्छ ।

यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कम लागतमा जलनपीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो ।

देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्ट प्रा. लि. ले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्ष मुनिका जलनपीडित बालबालिकाको उपचारका लागिआर्थिक सहयोग गर्ने भएको छ ।

जलन पिडित बालबालिकाको लागि सानो केहि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्ट प्रा. लि. ले खुशी व्यक्त गरेको छ । साथै, आउदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्ट ले जनाएको छ ।





सम्बन्धित समाचार