PalikaExpress
१ माघ २०७८, शनिबार
4463 पटक हेरिएको

पालिका एक्सप्रेस, भोलि “बि.स.२०७८ माघ २ गते आईतबारका दिन माघी / माघेसंक्रान्ति अवसरमा प्रदेश भर सार्बजनिक बिदा दिने ” प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७.१२ .१३ गते को निर्णयानुसार सार्बजनिक बिदा गरेको छ ।
