२८ पुष २०७८, बुधबार   190 पटक हेरिएको


image

पालिका एक्सप्रेस,प्रोग्रेशिभ फाईनान्स लिमिटेडले लाभांश दर परिमार्जन गरेको छ । कम्पनीले बोनस शेयर ७ प्रतिशत र  नगद लाभांश ०.३६८४ प्रतिशत (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन अनुसार परिमार्जन गरी बोनस शेयर ६ प्रतिशत र ०.३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार