PalikaExpress
२७ पुष २०७८, मंगलवार
298 पटक हेरिएको

पालिका एक्सप्रेस, जानकी फाईनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको आज पुस २७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी बोनस सेयर १५ प्रतिशत र नगद लाभांश ०.७८९५ प्रतिशत (कर प्रयोजनका लागि समेत ) गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाबाट पारित भए पछी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।