२७ पुष २०७८, मंगलवार   156 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बुटवल पावर कम्पनीको २९ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।उक्त सभाले शेयरधनीहरुलाई बोनस शेयर १० प्रतिशत तथा  नगद लाभांश १०प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै ,सोही सभाले सञ्चालक समितिवाट पेश भएका सबै प्रस्तावहरु ,सञ्चालक समितिको प्रतिवेदन, आ.व २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आ.व २०७८/०७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।





सम्बन्धित समाचार