२४ पुष २०७८, शनिबार   194 पटक हेरिएको


image

नेपाल पुनर्बीमा कम्पनीले छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आ.व २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर १६.५० प्रतिशत र नगद लाभांश २.५ प्रतिशत (कर प्रयोजन सहित) गरि कुल १९ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेको थियो । यसकारण पुस  १३ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् । 

साथै, सभाले आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको  छ भने आ.व २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 





सम्बन्धित समाचार