२२ पुष २०७८, बिहीबार   144 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एसियन हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले यहि पुस ११ नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्न अनुमतिको लागि निबेदन दिएको छ ।

धितोपत्र बोर्डले अनुमति चाडै शेयर जारि गर्ने  छ ।कम्पनीले रुपैया १०० अंकित दरमा ११ लाख ८० हजार कित्ता शेयरको ११ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन जारी गर्नेछ।यस हाइड्रोपावर कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार