२२ पुष २०७८, बिहीबार   219 पटक हेरिएको


image

पालिका एक्सप्रेस, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यहि पुस २१ गते बसेको सञ्चालक समितिको २७३ औ बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको बोनस सेयर ६.६५ प्रतिशत र नगद लाभांश ०.३५ प्रतिशत (कर प्रयोजनका समेत लागि) गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ । 





सम्बन्धित समाचार