PalikaExpress
२२ पुष २०७८, बिहीबार
249 पटक हेरिएको

पालिका एक्सप्रेस, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडको बोनस सेयर ७.७० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ४४१.९७ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले पुस २१ गते बुधबारको अन्तिम कारोबार मूल्य ४७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
गुहेश्वरी मर्चेण्टबैंकिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४५४.४५ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले पुस २१ गते बुधबारको अन्तिम कारोबार मूल्य ४ ९९.९० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।