PalikaExpress
१९ पुष २०७८, सोमबार
206 पटक हेरिएको

पालिका एक्सप्रेस,सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बोनस सेयर ५.७५ प्रतिशत पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रतिकित्ता २२६ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले पुस १८ गते आईतबारको अन्तिम कारोबार मूल्य २३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर २० प्रतिशत पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से )ले प्रतिकित्ता १२९५.८३ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले पुस १८ गते आईतबारको अन्तिम कारोबार मूल्य १५५५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।