PalikaExpress
१८ पुष २०७८, आईतवार
235 पटक हेरिएको

पालिका एक्सप्रेस ,सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता ४०६.१३ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले पुस १४ गते बुधबारको अन्तिम कारोबार मूल्य ४६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।