१८ पुष २०७८, आईतवार   98 पटक हेरिएको


image

पालिका एक्सप्रेस ,सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता ४०६.१३ रूपैयाँ  कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले पुस १४ गते बुधबारको अन्तिम कारोबार मूल्य ४६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।





सम्बन्धित समाचार