१७ पुष २०७८, शनिबार   79 पटक हेरिएको


image

पालिका एक्सप्रेस , स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण पुस १५ गते बिहिबार सभा सम्पन्न भएको छ । 

सभाले सेयरधनीलाई बोनस शेयर १९ प्रतिशत र नगद लाभांश ६ प्रतिशत गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

यसैगरी, सभाले आ.व २०७७/०७८ को वासलात, नाफा–नोक्सान हिसावलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ ।





सम्बन्धित समाचार