PalikaExpress
१७ पुष २०७८, शनिबार
186 पटक हेरिएको

पालिका एक्सप्रेस , स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण पुस १५ गते बिहिबार सभा सम्पन्न भएको छ ।
सभाले सेयरधनीलाई बोनस शेयर १९ प्रतिशत र नगद लाभांश ६ प्रतिशत गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सभाले आ.व २०७७/०७८ को वासलात, नाफा–नोक्सान हिसावलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ ।