PalikaExpress
१६ पुष २०७८, शुक्रबार
1042 पटक हेरिएको

पालिका एक्सप्रेस, नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १०८५.३३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जले बुधबारको अन्तिम कारोबार मूल्य १४५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।