PalikaExpress
१५ पुष २०७८, बिहीबार
227 पटक हेरिएको

पालिका एक्सप्रेस,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर २७.७० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता १३०७.७५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले यस इन्फिनिटी लघुवित्त संस्थाको बुधबारको अन्तिम कारोबार मूल्य १६७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।