१५ पुष २०७८, बिहीबार   227 पटक हेरिएको


image

पालिका एक्सप्रेस,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर २७.७० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता १३०७.७५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले यस इन्फिनिटी लघुवित्त संस्थाको  बुधबारको अन्तिम कारोबार मूल्य १६७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।





सम्बन्धित समाचार