PalikaExpress
१५ पुष २०७८, बिहीबार
301 पटक हेरिएको

पालिका एक्सप्रेस, आज “बि.स.२०७८ पुस १५ गते बिहिबार तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्बजनिक निकायमा सार्बजनिक बिदा दिने ” नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८.०९.१४ गते को निर्णय भएकोले सार्बजनिक बिदा गरेको छ ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।