१५ पुष २०७८, बिहीबार   295 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मञ्जुश्री फाईनान्सको  बोनस सेयर  ४० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ६७०.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले यस फाईनान्स कम्पनीको पुस १४ गते बुधबार अन्तिम कारोबार मूल्य ९३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।





सम्बन्धित समाचार