PalikaExpress
१५ पुष २०७८, बिहीबार
295 पटक हेरिएको

पालिका एक्सप्रेस, मञ्जुश्री फाईनान्सको बोनस सेयर ४० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ६७०.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले यस फाईनान्स कम्पनीको पुस १४ गते बुधबार अन्तिम कारोबार मूल्य ९३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।