१४ पुष २०७८, बुधबार   1255 पटक हेरिएको


image

पालिका एक्सप्रेस, भोलि पुस १५ गते तमु ल्होसार परेकोले गण्डकी प्रदेशका सबै सरकारी कार्यलय , शैक्षिक संस्था र सार्बजनिक संस्थानहरुमा २०७८ सालको  तमु ल्होसारको अवसरमा सार्बजनिक बिदा दिने  गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७.१२.१७ गते को निर्णय गरेकोले सार्बजनिक बिदा गरेको छ ।





सम्बन्धित समाचार