PalikaExpress
१४ पुष २०७८, बुधबार
399 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेले बोनस शेयर पछीको मूल्यमा समायोजन गरेको छ। पुनर्बीमा कम्पनीको १६.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ११०४.७२ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १२८७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।