११ पुष २०७८, आईतवार   427 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बुटवल पावर कम्पनी लिमिटेडको बोनस  सेयर पछि नेप्सेले मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४८२.६० रूपैयाँका आधारमा मूल्य समायोजन गरी ४३८.७३ रूपैयाँ कायम गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको बोनस सेयर १० प्रतिशत र नगद  लाभांश १० प्रतिशत (कर प्रयोजनका लागि  समेत) गरी गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 





सम्बन्धित समाचार