PalikaExpress
५ पुष २०७८, सोमबार
520 पटक हेरिएको

पालिका एक्सप्रेस, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । यस हाइड्रोपावर कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारण सभा पुस २९ गते अनामनगर काठमाडौंमा बिहान १०:०० बजेबाट भर्चुअल माध्यमबाट सुरु हुने भएको छ ।
