४ पुष २०७८, आईतवार   115 पटक हेरिएको


image

पालिका एक्सप्रेस, आज पुस ४ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज बन्द हुने भएको छ ।मन्त्रिपरिषद्को पुस १ गते बसेको बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरे सँगै पनि नेपाल स्टक एक्सचेञ्ज  पनि बन्द हुने भएको हो ।





सम्बन्धित समाचार