PalikaExpress
३ पुष २०७८, शनिबार
407 पटक हेरिएको

पालिका एक्सप्रेस,आइतबार पुस ४ गते सार्वजनिक बिदा दिने भएको छ ।नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
