३ पुष २०७८, शनिबार   214 पटक हेरिएको


image

पालिका एक्सप्रेस, पोखरा फाईनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ  । फाईनान्स लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको ४९८ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ८.०७५ प्रतिशत र नगद लाभांश ०.४२५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी २५ औ बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार