२९ मंसिर २०७८, बुधबार   229 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको यहि  मंसिर २८ गते बसेको सञ्चालक समितिको ३८८ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १३ प्रतिशत र नगद लाभांश ०.५२६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार