२७ मंसिर २०७८, सोमबार   264 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गुडविल फाईनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । फाईनान्स कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको ३७८ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ९.१ प्रतिशत र नगद लाभांश ३.९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार