२२ मंसिर २०७८, बुधबार   169 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । यस पुनर्बीमा कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको बोनस शेयर १६.५० प्रतिशत र नगद लाभांश २.५० प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो । यस कम्पनीको लाभांश बीमा समितिले यसअघि नै असोज ४ गते स्वीकृती प्रदान गरिसकेको छ । 

स कम्पनिको प्रस्तावित लाभांश कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।





सम्बन्धित समाचार