१९ मंसिर २०७८, आईतवार   86 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।सभाले बोनश शेयर १५ प्रतिशत र नगद लाभांश ०.८७ प्रतिशत (कर प्रयोजनका लागि)गरी कुल १५.८७ प्रतिशत  वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोहि सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरेको २०७७/० ७८ को वार्षिक प्रतिवेदन , लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरुसहितको वित्तीय विवरण पनि छलफल गरि पारित गरेको छ ।





सम्बन्धित समाचार