१७ मंसिर २०७८, शुक्रबार   100 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । फाइनान्सको मङ्सिर  १५ गते बसेको सञ्चालक समितिको २३३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १० प्रतिशत र नगद लाभांश ०.५२६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित नेपाल लाभांश राष्ट्र बैंकको स्विकृत भई र फाइनान्सको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार