१७ मंसिर २०७८, शुक्रबार   119 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गत भाद्र ३० गते देखि असोज ८ गते सम्म जारि भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा निष्काशन गर्नको लागि आज परीक्षा बोर्डको बैठक बस्दैछ।बैठकले आजै वा एक/दुई दिन भित्रै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको परीक्षा नियन्त्रकले जानकारी गराउनु भएको छ।

परीक्षामा ३,७४,००० विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।





सम्बन्धित समाचार