१५ मंसिर २०७८, बुधबार   137 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १७.५७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५७१.६४ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ६७२.१० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

मुक्तिनाथ विकास बैंकले लाभांश तथा साधारण सभाका लागि बुधवार बुक क्लोज गरे सँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।





सम्बन्धित समाचार