१४ मंसिर २०७८, मंगलवार   510 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा मेगा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।  बैंकको बोनस शेयर १० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता २९२ .७३ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले यहि मङ्सिर १३ सोमबारको अन्तिम कारोबार मूल्य ३२२ रुपैयाँका आधारमा मूल्य समायोजन गरि २९२.७३ रुपैयामा समायोजन गरेको हो ।

मेगा बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मङ्सिर १४ गते देखि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

त्यसकारण ,मङ्सिर १३ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 





सम्बन्धित समाचार