PalikaExpress
१३ मंसिर २०७८, सोमबार
275 पटक हेरिएको

पालिका एक्सप्रेस, महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको ५०४ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश १.०५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।