PalikaExpress
१३ मंसिर २०७८, सोमबार
352 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आईएमइ बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।बैंकको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ ३२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६५.२० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
