९ मंसिर २०७८, बिहीबार   96 पटक हेरिएको


image

पालिका एक्सप्रेस, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । लघुवित्त वित्तीय संस्थाको मंसिर ८  गते बसेको सञ्चालक समितिको ४२६ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २५  प्रतिशत र नगद लाभांश १.३१ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार